• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

अन्तर्वार्ता

‘नेपालको राजनीतिमा हाम्रो स्थान पहिलो नम्बरमै छ’-कृष्ण अधिकारी बिहिबार, माघ ६, २०७३ 0 responses   पार्टीको आगामी महाधिवेशन,माओवादी पार्टीले गरेका संघर्षका कार्यक्रम र पार्टी व्यवहारका विषयहरुमा केन्द्रित रहेर नेकपा (माओवादी)का केन्द्रिय सदस्य कृष्ण अधिकारीसंग एसियन समाचारका लागि नरेश न्यौपानेले गरेको कुराकानी आगामी महाधिवेशनको वहसका विषय के हुन् ? नेपालको मौलिकतामा नेपाली क्रान्ति सम्पन्न गर्ने, दर्शनको विकाश गर्ने, उत्तर साम्राज्यवादको विषयमा वहस गर्ने र...
हुन्डी,सुनतस्करी र ड्रग्स कनेक्सनमा छ : हेमन्त मल्ल, भू.पू डीआइजी शनिबार, माघ १, २०७३ 0 responses सुन तस्करीमा सरकारी कर्मचारीकै सेटिङ , नेपालमा सुन तस्करीको कारण र सङ्गठित अपराधको जालोबारे नेपाल प्रहरीका पूर्व डि.आइ.जि. हेमन्त मल्ल भन्छन – “यस्तो अपराध बढ्नुमा सम्बन्धित कार्यक्षेत्रमा खटिएका भन्सार र प्रहरी कर्मचारीको नियतमा समेत प्रश्न उठ्छ । ” त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कर्मचारीकै मिलेमतोमा पटक–पटक सुन तस्करी हुने गरेको...
‘संसद्वादी नेतृत्व स्वतन्त्र नभई निर्देशित भयो’ -विप्लव बिहिबार, पुस २८, २०७३ 0 responses भारतको नयाँदिल्लीमा गरिएको बाह्रबुँदे समझदारीभित्र नेपाल पराजयको जरा भएको दाबी गर्छन् नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । त्यो जरा उखेल्न जनता एकपटक फेरि विद्रोहमा उठ्नुपर्ने परिस्थिति उनले देखेका छन् । आजका घटनाक्रम हेर्दा राजनीतिक शक्ति र नेताहरूले मात्रै होइन, सामान्य नागरिक, कर्मचारी, प्रहरी, सेना र बुद्धिजीवी सबैले बाह्य हस्तक्षेपको...
‘नमुना’ विकास र राजनीति विकेन्द्रिकरणको लागि दस्ताबेज हुनसक्छ – पवन मदुश्री मङ्लबार, पुस २६, २०७३ 0 responses विगत लामो समयदेखि वरिष्ठ अधिकृतको रुपमा सरकारी सेवामा क्रियाशिल  नाम हो पवन मदुश्री । सरकारी सेवामा रहेर पनि निरन्तर आफ्नो सेवाभित्रका महत्वपूर्ण विषयका अतिरिक्त सुशासन, समाजका विकृती विसंगती र समसामयिक विषयमा विगत लामो समयदेखि मोफसलमा रहेर कलम चलाउँदै आइरहेका छन् । यतीबेला द्वन्द्वतर राजनीति ,शान्ति र नयाँ संबिधान,स्थानीय स्वायत्तता...
“युवा संघ मधेस गयो, राजेन्द्र महतो दिल्ली पसे”-राजिव पहारी (अध्यक्ष, युवा संघ, नेपाल) सोमवार, पुस २५, २०७३ 0 responses युवा संघ नेपाल एमालेको महत्वपूर्ण जनवर्गीय संगठन हो । मधेसमा एमालेको शाख गिर्दैछ भन्ने अड्कल गरिएका बेला पछिल्लो समय मधेसमा युवा संघको सक्रियता, सविधान संसोधन विधेयक विरुद्धको आन्दोलन ,एमालेमाथि सतापक्षले लगाउने गरेका आरोप, पार्टी अध्यक्ष केपी अली र एमालेका अडानहरु, युवा आन्दोलन ,युवा संघको आन्तरिक जीवन लगायतका विविध विषयमा...
ने.वि.संघ र कुलपतिले चुनाव विथोल्ने आशंका छ: पूर्णबहादुर सिंह शनिबार, पुस २३, २०७३ 0 responses संसदीय व्यवस्थालाई अस्विकार गर्दै नेपालको सनातनी राजनीतिक प्रणालीविरुद्ध उभिएको विप्लव नेतृत्वको नेकपा माओवादीले यस व्यवस्थाका निर्वाचनहरुलाई वहिष्कार गर्दै आएको छ । तर, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी भने स्ववियु निर्वाचनको तयारीमा होमिदै छ । एकिकृत जनक्रान्तिको कार्यदिशामा माऊपार्टीको विद्रोहात्मक सोंच र पार्टीको मेरुदण्ड उसको विद्यार्थी संगठनले गर्ने स्ववियु चुनावको...
“स्ववियु वास्तविक विद्यार्थीका लागि हो, काकाहरु स्थानीय चुनावमा जानुपर्छ”- नरेन्द्र न्यौपाने शुक्रबार, पुस २२, २०७३ 0 responses त्रिभुवन विश्वविद्यालयले केही दिनअघि २८ वर्षीय उमेर हद र मिश्रित प्रणालीका आधारमा स्ववियु चुनावको बाटो फुकाइदिएको छ । यो संगै क्याम्पसहरुमा विद्यार्थी राजनीतिमा आवद्ध केही नेताहरुले त्रि.वि. को यस निणयप्रति आपत्ति प्रकट समेत गरेका छन् । २८ बर्ष उमेर पार गरिसकेका नेताहरुले उठाइरहेको विषय स्ववियु निर्वाचन प्रणाली, अखिल क्रान्तिकारीको...
‘स्ववियु र ने.वि.संघबीच रगतको सम्बन्ध छ’- महर बिहिबार, पुस २१, २०७३ 0 responses संबिधान संशोधनको विषयलाई केन्द्र बनाएर राजनीति संवेदनशील बनिरहेका बेला हिंजोमात्र त्रिभुवन विश्वविद्यालयले स्ववियुको चुनावका लागि बाटो खोलेको छ । विगतमा त्रि.विले पटक–पटक कार्यतालिका ल्याउने र पछि स्थगित तर्ने गरेको तथ्यको पृष्ठभूमिमा यसपालीको स्ववियु चुनाव र नेविसंघको आन्तरिक जीवनका विभिन्न विषयबस्तुमा केन्द्रित रही एसियन समाचारका लागि नेपाल विद्यार्थी संघका सभापति...
‘भ्रष्टाचार , कमिशनखोर , दलाल र माफियाहरुको अन्त्य गर्ने अभियानमा क्रियाशिल छौं’-मल्ल बुधबार, पुस २०, २०७३ 0 responses झकबहादुर मल्ल अध्यक्ष , राष्ट्रिय युवा जनस्वयंसेवक । आफ्नो पुरानो सगोत्री माओवादी केन्द्रको नेतृत्वमा सरकार भइरहेका वेला विप्लव नेतृत्वको नेकपा माओवादी जनताको जनजिविकाको सवाल , मुलूकमा व्याप्त भ्रष्टाचार ,राष्ट्रियता र राष्ट्रिय स्वाधीनता लगायतका मुद्दा उठाउदै चर्को आन्दोलनमा छ । केही दिन अघिमात्रै विप्लव स्वयंले मुलुक र जनताका लागि आवश्यक...
‘अर्थवाद, अवसरवाद र अनुशासनहिनता परास्त नगरी हुँदैन’- मोहन कुमार घिमिरे मङ्लबार, पुस १९, २०७३ 0 responses नेकपा एमाले निकट आधिकारिक ट्रेड युनियन ‘नेपाल निजामती कर्मचारी संगठन’को जीवनसँग अन्तरंग गाँसिएको नाम हो, मोहन कुमार घिमिरे। केही दिनअघि नेपालगञ्जमा सम्पन्न भएको संगठनको १० औं अधिवेशनमा एकदमै झिनो मतान्तरले पराजय भोग्नुपरे पनि संगठनमा आफ्नो नेतृत्वकालमा उठाएका निजामती कर्मचारीहरुका हितका एजेण्डाहरु कार्यान्वयनको सवालमा निरन्तर लागिरहने घिमिरेको जोड छ । प्रस्तुत छ,...
“देश नै बिखण्डन गर्ने प्रस्तावविरुद्ध सम्पूर्ण देशभक्त आन्दोलित हुनु जरुरी छ” सोमवार, पुस १८, २०७३ 0 responses प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संसोधन विधेयकको चर्को विरोध गर्दै सदन र सडक संघर्षमा छ । एमालेकै नेतृत्वमा अन्य प्रतिपक्षमा रहेका पार्टीहरु समेतको सहभागितामा पुस २२ गते खुल्लामंचमा विरोधसभा हुँदैछ । सरकारका विद्यमान काम कारवाही, नेकपा एमालेको निरन्तरको आन्दोलन र अनेरास्ववियुको आन्तरिक जीवनमा केन्द्रित रहेर अनेरास्ववियुकी अध्यक्ष नविना लामासंग...
नेपालमा पैसा कमाउन सार्‍है सजिलो छ आइतवार, पुस १७, २०७३ 0 responses जोन जम्माजम्मी २६ वर्ष पुगे । उनको उमेरका युवाहरू अहिले पनि कलेजको अध्ययन एवं डेटिङमा समय बिताइरहेका छन् । जोनले भने अन्तर्राष्ट्रिय व्यवसायी भएर करोडौं रुपैयाँ कमाइसकेका छन् । माग्दीका सामान्य जागिरे बुवाका छोरा जोन २०६३ सालमा एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका हुन् । आफ्नो पढाइ खर्च उठाउन उनले...
नयाँ पार्टीकाे रूपमा अगाडि बढ्दै “पच्चिस प्लस युवा समुह” सोमवार, पुस ११, २०७३ 0 responses यतिबेला मुलुकको राजनीति अत्यन्तै संवेदनशिल भईरहेको बेला राजनीतिक दलमा आवद्ध वा स्वतन्त्र दुवैै खालका युवाहरु आन्दोलित भईरहेका छन् । यतिमात्रै होईन नेपालका ठूला राजनीतिक दलहरुको सरकार बनाउने र ढलाउने निरन्तरको खेलबाट आम युवाहरु आक्रोसित समेत देखिन्छन् । यसकै शिलशिलामा राजनीतिलाई नै अन्तिम उदेश्य बनाएर नेपालका २५ जना प्रवुद्ध ब्यक्तित्वहरुद्धारा...
‘समाजसेवी र व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ’- चाैलागार्इ बुधबार, पुस ६, २०७३ 0 responses नविन चौलागाई सामाजिक सेवाको क्षेत्रमा विश्वभरि क्रियाशिल लायन्स क्लवमार्फत निरन्तर समाजसेवामा आवद्ध एक सफल व्यवसायी हुन् । हाल करिव १ दर्जनभन्दा बढि सामाजिक संस्थाहरुमा आवद्ध चौंलागाई आन्तरिक पर्यटन व्यवसायलाई समेत विकाश र विस्तारमा चासो राख्ने गर्दछन् । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरेवापत सरकारी निकायबाट समेत सम्मानित चौलागाईसंग एशियन...
अनेरास्ववियुमा चरम विवाद, उपाध्यक्ष लामाले ‘तेस्रो सर्कुलर’ ल्याउँदै आइतवार, पुस ३, २०७३ 0 responses लामा भन्छन्- ‘सर्कुलर होइन, पर्चा हो’ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा यतिखेर आन्तरिक कार्यविभाजनको सन्दर्भलाई लिएर चरम विवाद देखिएको छ । महासचिव ऐन महरले अध्यक्ष नविना लामालाई समेत वाइपास गर्दै ल्याएको एकपक्षीय सर्कुलरका विरूद्ध माधव नेपाल पक्षले शुक्रबार छुट्टै अर्को सर्कुलर जारी गरेको थियो । तर ओली पक्षकै...