• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

कला/साहित्य

सहिदका नाममा दुई कविता आइतवार, माघ १६, २०७३ 0 responses ”माफ गर” तिमी सहिद आकासको तारा धर्तीको सालिक। जहाँ एक दिन सुटुक्क आउँछ तिम्रो छाला निर्मित कालो बुटधारी तिम्लाइ मार्ने र मराउने दुबैथरी एक हुलमा दावा गर्छन। शमवेत स्वरमा हाम्रो मान आदेश हामी तिम्रा मालिक। माफ गर म आइन यसपाली तिम्रो सालिक छेउ जहाँ तिम्रो पाउमा पातकी जहाँ तिम्रो...
काजी कालु पाण्डेको समाधिस्थलमा छाङ्छाको नियात्रा र कविताकृति विमोचन शनिबार, माघ ८, २०७३ 0 responses काठमाडौँ – नियात्राकार एवम् कवि जय छाङ्छाको नियात्राकृति ‘दोहाको सीधा उडान’ तथा नियात्रा कविताकृति ‘यात्रामा कविता’ को विमोचन गरिएको छ । स्रष्टा पदयात्रा अभियानअन्तर्गत तेस्रो पदयात्रा शृङ्खलाको क्रममा स्रष्टा तथा पत्रकार टोली शुक्रबार नागार्जुन नगरपालिकाको पौराणिकस्थल इन्द्रदह अर्थात् देवदहको सिरानमा अवस्थित ऐतिहासिक स्थल एवम् काजी कालु पाण्डेको समाधिस्थलमा भएको...
‘जाडो, बा र म’ आइतवार, माघ २, २०७३ 0 responses सुबिन भट्टराई,  बा झिसमिसेमै उठेर टोललाई सेलरोटीझैँ एक फन्को मारेर घर आइपुग्नुहुन्छ । म दुई–दुईवटा सिरक खापेर मस्त सुतिरहेको हुन्छु । बाले दोस्रो चिया पिउने क्रममा म आँखा मिच्दै ब्रसमा टुथपेस्ट हालेर ‘आच्छु’ भन्दै बाथरुम पस्छु । मलाई धाराको पानी चिसो लाग्छ । बालाई हाँसो लाग्छ । मसँग जाडोको...
संशोधनको धारा भित्र विष्फोट नदेऊ है सांसद शुक्रबार, पुस २९, २०७३ 0 responses अजय स्पात, मेरो भोटले मेरै मुटुमा चोट नदेऊ है सांसद देश वेच्ने सरकारलाई लिखोट नदेऊ है सांसद संशोधनको धारा भित्र विष्फोट नदेऊ है सांसद पुर्खाको खोरिया विदेशीलाई वेच्दै मख्ख परेर श्रीमतिलाई घडेरीका लागि नोट नदेऊ है सांसद संशोधनको धारा भित्र विष्फोट नदेऊ है सांसद देश रहे घर भइहाल्छ, इमान...
नानी ! त्यो कुण्ठा थियो कि प्यास ? शनिबार, पुस १६, २०७३ 0 responses दुई दिनको सह यात्रापछि उनलाई घरछेउको वजारमा छोडेर म काठमाडौं हान्निइ सकेको थिएं । २४ घण्टापछि नै उनले रातिको त्यस्तै ८ वजेको हुँदो हो फोन गरिन् । छुट्टिदाँ उनले मुख बंग्याएर झोक्किदैं मलाई फर्केर पनि नहेरी बाटो लागेकी थिइन् । फेरि भेटेर फकाउनु पर्ला ! भन्ने सोचेर मन नमिठो...
पवन मधुश्रीको पुस्तक ‘नमुना’ विमोचन आइतवार, पुस १०, २०७३ 0 responses काठमाडौं, सुदुरपश्चिमेली लेखक तथा अछाम जिल्ला विकास समितिका सुचना अधिकृत पवन मधुश्रीद्धारा लिखित पुस्तक ‘नमुना’को एक समारोहकाबीच बिमोचन गरिएको छ । विकास र राजनीतिसम्बन्धी विषयवस्तु समेटेर प्रकाशन गरिएको पुस्तकको विमोचन शनिवार राजधानीमा एक समारोहवीच पुर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भिम रावलले गरेका छन् । देशको वर्तमान समयको राजनीतिक गति,...
शव्दकाेशकाे दशाैं संस्करणका लागि समिति गठन, नवाैं संस्करणका केही प्रविष्टि सच्याइने बुधबार, मंसिर २२, २०७३ 0 responses काठमाडौं, नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘नेपाली बृहत् शब्दकोश’ को दसौं संस्करण तयारीका लागि समिति गठन गरेको छ ।प्रतिष्ठानले कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा संशोधन समिति गठन गरेको हो । गत कात्तिक ३० गते बसेको प्रज्ञापरिषद्को बैठकले गरेको निर्णय अनुसार बृहत् शब्दकोशको दसौं संस्करणको तयारीका लागि समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।...
कविता – स्वप्निल संसार शुक्रबार, मंसिर १०, २०७३ 0 responses नेकी धनेन्द्र, भञ्ज्याङ्को चौतारीमा यतिखेर बिसाएर भारी गरिरहेछु आराम- आइ रहेको छ आनन्द हावाको मुस्लोमा उडिरहेछ पसिनाको गन्ध !! एकातिर गुराँसले नवजवान भमरालाई निम्ता गरिरहेको छ दृश्य अर्कोतिर- मलाई नै निगालाको झ्याङबाट निहाल्दै छ न्याउरी मुसो म भने च्यातिएको कोटको खल्तिबाट झिकेर सुल्पा झोसिरहेछु तमाखुमा आगो !! कटकटिएको मनको...
प्रचण्डसंग नैतिकता छ भने माफी माग्नु पर्छ ,जनमुक्ति सेनासंग बुधबार, मंसिर ८, २०७३ 0 responses मंसिर ८ अर्थात नेपाली राजनीतिसँग जोडिएको एउटा पृथक एवम् फौजीका लागि एेतिहासिक महत्व बाेकेकाे दिन । मेरो धेरै पुराना मित्रहरूले सामाजिक संजाललाई निकै रङ्ग्याएकाे  देखिरहेको छु र यो स्वाभाविक  पनि हो । यी शुभकामना दिइरहँदा तत्कालिन सुप्रिम प्रचण्ड र उनका तत्कालीन जनरलहरुले शुभकामना दिनुको कुनै अाैचित्य छैन । शुभकामना के का...
डियर ! जुनदिन सपनाहरुको हत्या गरियो बुधबार, मंसिर ८, २०७३ 0 responses भौतिक मल्ल ‘जंगली’, मान्छे सपनामै बाँच्छ ,वास्तवमा सपना विनाको जिन्दगी वास्तविक जिन्दगी रहन सक्दैन । जिन्दगीमा केही पीडादायी कुरा छ भने त्यो सपनाकै हत्या हुनु हो । सपनाहरुको मृत्यु सबैभन्दा बढी पीडादायी हुने गर्छ । यो भन्दा बढी पीडा अरु के नै हुनसक्छ र जीवनमा । जब दिनदहाडै सपनाहरुको...
खर्च अभावमा अशुद्ध भाषा पढाउने वा भाषा विगार्नेहरुलाई दण्डित गर्ने ? सोमवार, मंसिर ६, २०७३ 0 responses काठमाडौं,भाषा अशुद्ध र अस्विकृत छ भन्ने निचोड पछि त्यही भाषालाई वैधानिकता दिनुले राज्य भाषाको हेलचेक्राइ र लापरवाहीमा छ भन्ने वुझ्न सकिन्छ । अशुद्ध र अस्विकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि कक्षा एकदेखि १० सम्मका विद्यार्थीलाई त्यही भाषा पढाउनु लाखौं विद्यार्थीहरुमाथिको...
विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का मंसिर ४ र ५ गते पोखरामा प्रदर्शन हुने शुक्रबार, मंसिर ३, २०७३ 0 responses पोखरा, विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का पोखरामा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल—जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा मंसिर ४ र ५ गते पोखरा रंगशालामा आयोजना गरिने थान्का प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको हो । शनिबार मध्याह्न १२ बजेदेखि प्रदर्शनी खुल्ला हुनेछ । त्यसअघि  बिहान १०...
कविता : यात्रा बिहिबार, मंसिर २, २०७३ 0 responses -रमेश अनुराग, भावीले कोरिदिएका हत्केलाका रेखाहरू तिनै रेखाहरूको बाटो भएर मनभरि अनेक तिर्सना आँखामा छल्किरहेको देश बोकेर हिंड्नुछ कतै टाढा टाढा घरको त्यो मझेरी भन्दा पनि टाढा आमाको पानी पँधेरो भन्दा पनि टाढा बाबाले हटारू बनेर सुस्ताएका बगर ,फाँट अनि देउरालीको लेकबाट ओझेल पर्दै परेलाहरुमा अनिंदा रातहरू बोकेर पुग्नुछ...
दिल भित्र गडेकाे एउटा अधुराे प्रेम शनिबार, कार्तिक २७, २०७३ 0 responses कथा , मिना रेग्मी,  होलेरीका ति डाँडा पाखामा खेल्दै कुद्दै जीवनले १८ औ बसन्त पार गरेको पत्तै भएन । तन मनमा वैश चढिसकेछ , ति वन पाखामा राताम्ये फुलेका गुरास जस्तै मेरो जवानी फुल्ने क्रम जारी थियो । चोली घागरा नि छोटो छोटो भयको महसुस हुन्थ्यो ! ऐना हेर्दा...
कबिता: तरकारीवाली शनिबार, कार्तिक २७, २०७३ 0 responses कुशुम श्रेष्ठ रगतको नाता नभएकी बहिनी ११ कक्षाबाट एकाएक भाइरल भएर तरकारी `वाली´ भएछ्यौ । बुझ्छ्यौ नि तरकारीको अर्थ ? थाहा पायौ नि वालीको मतलव ? घरवाली, बाहरवाली वा त्यस्तै त्यस्तै । भारतीयले दिने उपमा कि बहादुर हो कि ए वाली कि वह वाली । उनीहरूको चासो फगत तिम्रो...