• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

मुख्य खबर

काँग्रेसले निर्वाचन मात्रै धकल्ने हो वा पुरानै संरचनाको निरन्तरता ? सोमवार, भदौ ६, २०७३ 0 responses काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घुमाउरो भाषमा पुरानै संरचनाको वकालत गरेका छन् । स्थानीय निकाय पुनर्संरचना गरेर आगामी चैतमा निर्वाचन गर्न कठिन हुने भन्दै उनले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने अहिलेकै संरचनामा गर्नुपर्ने र अन्यथा गाह्रो हुने धारणा ब्यक्त गरे । स्थानीय निकायको पुनर्संरचना कस्तो...
बिशेष दुत पठाउनु प्रचण्डको गल्ती हो ः उपेन्द्र यादव सोमवार, भदौ ६, २०७३ 0 responses सप्तरी , संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड सरकारले सुरुवाती चरणमै गल्ती गरेको बताएका छन् । सरकारले तत्कालै एकै समयमा दुई छिमेकी मुलुकमा आफ्नो बिशेष दूत पठाएर गल्ती गरेको बताए । कुटनीतिक माध्यमबाट हुने कामलाई सरकारले विशेष दूत पठाएर गल्ती गरेको पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवको ठम्याई...
दाङमा भरुवा बन्दुकको गोलीले दुईको हत्या सोमवार, भदौ ६, २०७३ 0 responses काठमाडौं । दाङको देउखुरी गढवामा भरुवा बन्दुकको गोली हानी दुई जनाको हत्या भएको छ । गढवा ५ खवरीनाका बस्ने ३२ बर्षिय कर्णबहादुर पुनले स्थायिन राजु रोका र कालु रोकालाई भरुवा बन्दुककले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । पुनले चलाएको गोलीबाट गंभिर घाइते कालु...
बाटो मिच्दै घर बनाउनेको पक्षमा अदालत नउभिदा राम्रो सोमवार, भदौ ६, २०७३ 0 responses काठमाडौ । कलंकी–थानकोट सडकखण्डको ६ किलोमिटर बाटो राजधानी प्रवेशद्धारको मुलबाटो हो । उक्त बाटो बिस्तार गर्दा घर मिचिएको भन्दै झण्डै ४ दर्जन बढी उजुरी अदालतमा छन् ।त्यसैगरि बल्खु–दक्षिणकालीको बाटोमा पनि ३ दर्जन आसपास उजुरी अदालतमा छन् र जोरपाटी साँखुको अवस्था पनि त्यस्तै छ । अदालतमा उजुरी गरेकै आधारमा बाटो...
राजाको सम्झनाले उजाड दरबारको अँध्यारोमा महारानी सोमवार, भदौ ६, २०७३ 0 responses दरबार हत्याकाण्डपछि बिरक्तिएकी पूर्व मुमा बडामहारानी रत्न शाह जेठ १५ पछि कठिनपूर्ण दिनहरुको सामना गरिररहेकी छिन् । तत्कालिन राजा महेन्द्रको रवाफ, बिरेन्द्रको लोकप्रियता र ज्ञानेन्द्रको हुकुमी ब्यवस्थाका दरबारका चहलपहलहरु बृद्धा रत्न शाहका लागि अब केबल बिस्मृतिका दिनहरु हुन् । नेपाली समाज , परम्परा र एउटी नारीभित्र हुने भाव बाट...
ढुक्क रहनुस एक- दुई दिनमै इन्धन सहज हुन्छ : निगम आइतवार, भदौ ५, २०७३ 0 responses काठमाडौँ,  नेपाल आयल निगमले एक÷दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ । उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसतभन्दा बढी इन्धन वितरण गरिएकाले वितरण सहज हुने बताएको हो । रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पर्याप्त इन्धन...
थ्रीस्टारको कमाल, मंगोलियामा आयोजकलाई धुलो चटायो आइतवार, भदौ ५, २०७३ 0 responses काठमाण्डु,  थ्रीस्टार क्लबले एएफसी कपको प्ले अफ क्वालिफायरमा विजयी सुरुवात गरेको छ। आइतबार मंगोलियाको उलानबटारमा सम्पन्न पहिलो खेलमा थ्रीस्टारले मंगोलियाको लिग विजेता टोली इर्चिम क्लबलाई २—० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । थ्रीस्टारका लागि कप्तान बिक्रम लामा र मार्टिनले समान एक एक गोल गरे । थ्रीस्टारले नाइजेरियन स्ट्राइकर...
छोरा–छोरीलाई विष खुवाएर आत्महत्या गर्न खोज्ने आमा बाँचिन्, छोराछोरी बाँचेनन् आइतवार, भदौ ५, २०७३ 0 responses कञ्चनपुर,  कञ्चनपुरको भूडामा आमाले छोराछोरीको विष खुवाएर हत्या गरेकी छन् । बेलौरी नगरपालिका वडा नम्बर–१४ की २८ वर्षकी बसन्ती चौधरीले आइतबार ७ वर्षे छोरी जस्मिन चौधरी र ४ वर्षे छोरा दिपेश चौधरीलाई विष खुवाएकी हुन् । विष खुवाएर छोराछोरी मारेपछि आफूले पनि विष खाएर बसन्तीले आत्महत्याको प्रयास गरेकी थिइन्...
प्रधानमन्त्री दाहाल सचिवहरुको प्रगति विवरण माग्दै आइतवार, भदौ ५, २०७३ 0 responses काठमाडौ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरुलाई दिएको निर्देशन कार्यान्वयनबारे मुख्य सचिव मार्फत जानकारी लिने भएका छन् । काम भए नभएको बुझ्न प्रधानमन्त्रीले सबै मन्त्रालयको प्रगति विवरण मागेको उनका स्वकीय उपसचिव मनहरी तिमील्सेनाले बताए । सरकारको कामलाई प्रभावकारी ढंगले सेवा प्रवाह गर्न प्रधानमन्त्री दाहालले केही दिन अघि सबै मन्त्रालयका...
बुद्धको मूर्ति चोर्ने पक्राउ आइतवार, भदौ ५, २०७३ 0 responses काठमाडौं,  प्रहरीले बुद्धको मूर्ति चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रामेछाप गाउँसरा गाविस वडा नम्बर ४ घर भई हाल ललितपुर इमाडोल बस्ने ५३ वर्षीय मानबहादुर मगर, काभ्रेपलाञ्चोक भिमखोरी गाविस वडा नम्वर ३ घर भई बनेपा बस्ने ३६ वर्षीय गणेशबहादुर श्रेष्ठ र दोलखा लाकुरीडाँडा गाविस वडा नम्बर ४...
एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित आइतवार, भदौ ५, २०७३ 0 responses काठमाडौँ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन भएकाे छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरेर...
उर्जामन्त्रीको निर्देशनमा पूर्ब बडामहारानी बस्ने महेन्द्र मञ्जिलको लाइन काटियो आइतवार, भदौ ५, २०७३ 0 responses काठमाडौं । उर्जामन्त्रीको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राकको लाइन काट्न सुरु गरेको छ ।प्राधिकरणले आइतबार बिराटनगर, कैलाली र काठमाडौंका वितरण केन्द्र अन्तरगत धेरै बक्यौता भएका ग्राहकहरुको लाइन काटेको छ । साेही क्रममा पूर्व मुमा बडामारानी रत्न शाह बस्ने नारायणहिटी दरबारको महेन्द्र मञ्जिलको लाइन काटिएको छ...
तिनाउमा डुबेर एक बालकको मृत्यु आइतवार, भदौ ५, २०७३ 0 responses रूपन्देहि,बुटवलको तिनाउ नदीमा पौडी खेल्न गएका १० वर्षीय बालकको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो साथीसंग पौडी खेल्न गएका बुटवल १३ देवीनगर जनजागरण पथमा बस्दै आएका आयुष गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले साथीसंगै पौडी खेल्न गएका आयुष डुबेर...
जानकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित आइतवार, भदौ ५, २०७३ 0 responses जनकपुरधाम, मध्य तराईकै सबै भन्दा ठूलो जनकपुर जानकी मेडिकल कलेजको व्यवस्थापकीय लापरवाहीविरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेज व्यवस्थापनको लापरवाहीका कारण नियमित पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै एमबिबिएस अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका हुन् ।जानकी मेडिकल कलेज व्यवस्थापनको लापरवाहीका कारण पछिल्लो तीन महिनादेखि पठनपाठनमा समस्या उत्पन्न भएपनि कलेजले खासै चासो नदेखाउँदा आफुहरु...
गुणस्तरहिन ग्यासको बिगबिगी बिभाग भन्छ – नापतौल गर्ने अधिकार छैन आइतवार, भदौ ५, २०७३ 0 responses काठमाण्डौ,बजारमा गुणस्तरहिन ग्याँस सिलिन्डरको बिगबिगी भइरहेको बेला राज्यको एकमात्र सम्बन्धित निकाय नेपाल गुणस्तर तथा नापतौल बिभागले आफूसंग निरिक्षण गर्ने पूर्ण अधिकार नरहेको बताएको छ। आफूसंग नै उपयुक्त क्षेत्राधिकार नभएर भरिएका ग्याँसका सिलिन्डरहरु मापन गर्न नमिल्ने बिभागकी उपमहानिर्देशक रोमी मानन्धर रावल बताएकी छिन् । नेपालमा रहेका पुराना सिलिन्डरको गुणस्तर मापदण्ड छैन । गुणस्तर...