• Wednesday 24th , January 2018 | बुधबार, माघ १०, २०७४

पत्रपत्रिका

देउवासँग भिड्दै प्रकाशमान, यसकारण भिड्न चाहन्छन् उनी आइतवार, माघ ७, २०७४ 0 responses काठमाडौं, कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ ।...
ओली प्रचण्डबीच कुरा मिलेन पद बाँडफाँडमा सकस शनिबार, माघ ६, २०७४ 0 responses काठमाडौं , पार्टी एकताको गृहकार्यमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन । पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन नसकेको हो । आजको नेपाल समाचारपत्रमा...
प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको यस्ता छन् २५ जिम्मेवारी शनिबार, माघ ६, २०७४ 0 responses सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति छिट्टै हुने भएकाले सरकारले मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको कामलाई अघि बढाउन कार्यालयको स्वरूप र जिम्मेवारी निर्धारणसहितको अन्तरिम व्यवस्थापन खाका बनाएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । संविधानअनुसार भने प्रदेशस्थित मुख्यमन्त्रीको कार्यालय र मन्त्रीहरूको कार्यालयको कार्यसम्पादनसहितको कार्यविभाजन नियमावली बनाउने अधिकार प्रदेश...
एमाले –माओवादी एकता निर्णायक मोडमा: यस्ता छन् दुई खाका शनिबार, माघ ६, २०७४ 0 responses काठमाडौं ,  एमाले–माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो ।एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’...
अस्पतालको लापरवाहीका कारण दुवै मृगौला फेल शनिबार, माघ ६, २०७४ 0 responses बाँके, भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई...
शीतलहर प्रभावित बिरामीको उपचारका लागि डा. केसी रौतहटमा शुक्रबार, माघ ५, २०७४ 0 responses रौतहट – स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको खबर आजको कान्तिपुरमा छ । शिविरको पहिलो दिन...
क्षेत्रीय प्रशासक अब प्रमुख सचिव शुक्रबार, माघ ५, २०७४ 0 responses सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटाउने भएको  छ । केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरुले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । तर, उनीहरुको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ । प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ ।...
जनताका सरकारी काम स्थानीय तहमै हुने शुक्रबार, माघ ५, २०७४ 0 responses काठमाडौं, जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने खबर आजको नयाँ पत्रिकामा छ । १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिलेजस्तै जिल्ला...
सिलवाललाई ‘भगाउन’ प्रहरीबाटै गोप्य सूचना उपलब्ध शुक्रबार, माघ ५, २०७४ 0 responses काठमाडौं, पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको...
अस्थायी राजधानी नै स्थायी बन्ने ! शुक्रबार, माघ ५, २०७४ 0 responses काठमाडौं, सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।यसबाट प्रदेशस संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । हाल विवादमा रहेका...
चिसोमा मदिरा सेवनले ह्रृदयघात र मस्तिष्कघातको प्रवल संभावना बिहिबार, माघ ४, २०७४ 0 responses आज मौसमले च्यालेन्ज गर्योु मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ । चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा सेवन गरेर...
ट्रायल पास गरेका अढाई लाखले पाएनन् लाइसेन्स बिहिबार, माघ ४, २०७४ 0 responses काठमाडौं, सरकारको अकर्मण्यताका कारण सवारी चाचलक परीक्षा ट्रायल पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो । देशभर हाल स्मार्ट...
मन्त्रिपरिषद बैठकमा विवाद कुन प्रदेशमा क–कसको लडाइँ ? बिहिबार, माघ ४, २०७४ 0 responses काठमाडौं, लामो समयको प्रयासपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । आजको नयाँ पत्रिकामा खबर छ । संविधानमा भएको व्यवस्थाअनुरूप सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नैपर्ने थियो । कुन प्रदेशमा क–कसको लडाइँ  प्रदेश १ बैठकमा प्रदेश १ बाट छलफल सुरु भएको थियो । मन्त्री मीन...
मनाङेबारे कुनै फैसला भएको छैनःसर्वोच्च बिहिबार, माघ ४, २०७४ 0 responses सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला...
लगातार दोस्रो महिना मुलुक घाटामा बिहिबार, माघ ४, २०७४ 0 responses काठमाडौं, शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मकआयको तुलनामा व्यय धेरै भएपछि मुलुकको बाह्य क्षेत्र लगातार दोस्रो महिना पनि घाटामा गएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार मुलुकको शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक बनेको हो । आजको नयाँ पत्रिकामा खबर छ । व्यापार...