• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

फोटो फिचर

सुन्दर रारा अनि अवस्मरणीय यात्रा मङ्लबार, कार्तिक २१, २०७४ 0 responses गीत शर्मा पौडेल, आन्तरिक पर्यटनमा रमाउने युवाहरुको एक उत्कृष्ट गन्तव्य हो रारा । राराको विषयमा धेरै ठाँउमा पढेकी थिए त्यसकारण रारा घुम्न जाने उत्कट चाहानाले अन्ततः मुर्त रुप लियो । अहिलेका युवा पुस्ताहरुको रोजाइमा परेको रारा हाम्रो पनि अन्तिम गन्तव्य बन्यो र थालियो रारा जाने योजना । कतिपय व्यक्तिहरु...
युगिन शालिकहरु, जहाँ प्रत्येक चिनियाँको श्रद्धा छ सोमवार, भदौ १२, २०७४ 0 responses पुष्प न्यौपाने, विशाल चीनका अग्ला पहाडि भु भाग, हजारौं किलोमिटरका मैदानी फाँटहरु, लामा–लामा नदि नाला, पहाड, पर्वत र भञ्ज्याङहरुको अनवरत पैदल यात्रासंगै महत्वाकाँक्षी लङ मार्च र सैन्य मार्चमा आफ्नो संगठनलाई अपराजित यात्रामा होम्न सफल माओ त्से तुङका शालिकहरु चीनका महत्वपूर्ण सिटीहरुमा ब्याप्त छन् । विभिन्न सिटीमा रहेका माओका अग्ला...
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न (फोटो फिचर) बिहिबार, जेष्ठ ११, २०७४ 0 responses ललितपुर, वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज ललितपुरमा सम्पन्न भएको छ। जावलाखेलमा आज विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो ।गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाएका थिए । भोटो अवलोकनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल...
काठमाडौंमा चीनले बनाइदियो भव्य सशस्त्र क्याम्प (फोटो फिचर) सोमवार, चैत्र ७, २०७३ 0 responses काठमाडौको माथातिर्थमा अवस्थित एसिया कै दोस्रो ठूलो निर्माणाधिन सशस्त्र क्याम्पको निर्माण कार्य अन्तिमा चारणमा, चाइनाले बनाइदिएको क्याम्प यस्तो बनेको छ – फोटो फिचर (तस्बिर : बिष्णु प्रिया रिजाल )
चन्द्रागिरी डाँडामा हिँउ पर्यो आइतवार, फाल्गुन २९, २०७३ 0 responses काठमाडौंको चन्द्रागिरी डाँडामा हिँउ परेको छ। हिउँ परेपछि त्यहाँ हिँउ खेल्न जानेहरुको संख्या बढेको छ। फागु पुर्णिमाका दिन चन्द्रागिरीमा विशेष मेला लाग्छ। चन्द्रागिरीको टप स्टेशन वरिपरि हिँउ परेपछि त्यहाँ पुगेका मानिसहरु खुसी भएका छन्। चन्द्रागिरीको उचाइ २५ सय ५२ मिटर छ।
यसरी मनाइयो ६७ औं प्रजातन्त्र दिवश (फोटोफिचर) शनिबार, फाल्गुन ७, २०७३ 0 responses काठमाडौं, नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम गरि मनाइएको छ । सैनिक मञ्चमा आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला...
आठौं महाधिवेशन उद्धघाटन सत्रको फोटो फिचर सोमवार, फाल्गुन २, २०७३ 0 responses काठमाडौं,  नेकपा (माओवादी) को आठौं महाधिवेशन काठमाडौंको खुलामञ्चमा निकै धुमधामका साथ सम्पन्न भयो । देशभरका झाँकी, वाजागाजा र विभिन्न कलात्मक पक्षहरुले सिंगारिएको विप्लव नेतृत्वको नेकपा (माओवादी)को ऐतिहासिक महाधिवेशनमा देखिएका दृष्यहरुलाई एसियन समाचारले फोटो फिचरमा प्रस्तुत गरेको छ । आठौं महाधिवेशनका लागि तयार पारिएको विशाल व्यानर         ...
राजधानीमा नेकपा (माओवादी)को आठौं महाधिवेशनको भब्य उद्घाटन आइतवार, फाल्गुन १, २०७३ 0 responses काठमाडौं, नेकपा (माओवादी)को आठौं महाधिवेशनको राजधानीमा भब्य उद्घाटन गरिएको छ । पार्टी महासचिव विप्लवले बेलुन उडाएर महाधिवेशनको उद्घाटन गरेका छन् । २२ औं जनयुद्ध दिवस तथा ८ औं महाधिवेशन भएकाले विप्लवले संयुक्त रुपमा जनयुद्ध दिवश र महाधिवेशन लेखिएका ३० वटा बेलुन उडाएर उद्घाटन गरेका हुन् । राजधानीको खुलामञ्चमा अहिले...
माइतीघरमा फहराइयो इतिहासकै ठूलो राष्ट्रिय झण्डा आइतवार, माघ १६, २०७३ 0 responses काठमाडौ- शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघर मण्डलामा इतिहासकै ठुलो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ । राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् । क्रेनको सहायताको...
निशाकुशुम र अभिषेकबीच राष्ट्रपति भवनमा विवाह सम्पन्न (फोटो फिचर) सोमवार, माघ ३, २०७३ 0 responses काठमाडौं, राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच सोमबार राष्ट्रपति भवन शीतल निवासबाट विवाह भएको छ । हेर्नुहोस् विवाहका केही तस्बीरहरु-
यसरी मनाइयो पृथ्वी जयन्ती, राष्ट्र निर्माताको सालिकमा १०८ मिटर लामो माला बुधबार, पुस २७, २०७३ 0 responses काठमाडौं,पुस २७- पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान १०८ मिटर लामो माला चढाएको छ । विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई...
संविधान संशोधन प्रस्ताव विरुद्ध ‘जनप्रदर्शन’-(फोटोसहित) मङ्लबार, पुस ५, २०७३ 0 responses काठमाडौँ- सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि नेकपा एमालेले सदन र सडक मार्फत यसको विरोध गर्दै आएको । एमाल‍ेलाई सदन र सडकमा विरोध गर्न ८ दल साथ दिएका छन्। संशोधन विधेयक दर्ता विरुद्ध संयुक्त युवा विद्यार्थी संगठनहरुले आयोजना गरेको प्रदर्शनमा एमाले लगाएतका नेताहरु उपस्थित थिए । एमालेको नेतृत्वमा...