• Wednesday 24th , January 2018 | बुधबार, माघ १०, २०७४

फोटो फिचर

कालापानी सिँचाइ आयोजना शनिबार, भदौ १८, २०७३ 0 responses कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा निर्माणाधीन कालापानी सिँचाइ आयोजनाको मुख्य बाँध क्षेत्र । रु नौ करोड बढीको लगानीमा सिँचाइ आयोजना निर्माणको कार्य भैरहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस
न भित्ता, न छत : विश्वकै अनौठो होटल (फोटोफिचर) बिहिबार, भदौ ९, २०७३ 0 responses एजेन्सी- विश्वमा अनेकौं यस्ता होटल छन्, जसले पर्यटकलाई आकर्षित गर्नका लागि अनौठो उपाय अपनाएका छन् । कुनै होटल रुखमा बनाइएको छ भने कुनै होटल जंगलमा त कुनै पानीमा । स्विटजरल्णडमा भने त्योभन्दा पनि फरक शैलीमा एउटा होटल संचालन भइरहेको छ जसमा न भित्ता छ, नत छत नै छ ।...
हेर्दाहेर्दै काँचुली फेरेका बिश्वका चर्चित यी शहरहरू बुधबार, भदौ ८, २०७३ 0 responses एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास पनि गरेका थिएनन् । जुन मरुभुमि एउटा ठुलो शहरमा बदलियो । जसले नाटकिय शैलीमा उदारणीय शहरको रुपमा आफ्नो परिचय विश्वसामु पुर्यायो । त्यहाँ गगनचुम्बी भवनहरु निर्माण भएका छन्, जुन...
‘ग्रेटर नेपाल’ र टिस्टा काँगडाको प्रश्न ? शनिबार, भदौ ४, २०७३ 0 responses देशको सार्वभौमिकतामा छेडछाड भइरहेका बेला विगतमा गुमेको भूमि फिर्ता होला भन्ने आशा कमैलाई छ । तर, यसो भनेर, तार्किक र प्रामाणिक रुपमा नेपालको सिधा हक लाग्ने भूभागलाई हामीले सधैंका लागि माया मार्ने त ? आज देशको सार्वभौमिकता रक्षा गर्दै भोलि हाम्रो भूमि भारतबाट खोस्ने परिकल्पना गर्नु गलत नै हो त...
के तपाई सेल्फि शौखिन हो ? हेर्नुस रुसी युवतिको जोखिम शुक्रबार, भदौ ३, २०७३ 0 responses काठमाडौं । आज संसार सेल्फिको जमानामा छ। सेलिब्रेटी देखि आम मानिसहरु बिशेष प्रकारको सेल्फिका लागि कुनै पनि तरिका अपनाउन र जोखिम उठाउन तयार हुन्छन् । तर सेल्फि इतिहासको सबै भन्दा ठुलो जोखि एकजना रुसी युवतिले उठाएकी छिन् । सोशल मिडियामा लाईक र शेयरका लागि रुसी युवति एन्जेला निकोलो ले...
यसरी मनाइँदैछ गाईजात्रा – फोटो फिचर शुक्रबार, भदौ ३, २०७३ 0 responses काठमाडौँ- वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा उपत्यका सहित देशभरी विशेष किसिमले मनाइन्छ । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने र स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्नरुपमा शृङ्गार गरी नगर...
यसरी मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा-फोटो फिचर सहित बिहिबार, भदौ २, २०७३ 0 responses काठमाडौँ- श्रावण शुक्ल पूर्णिमाका दिनमा ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा नामले मनाइने पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत धारण र डोरो बाँधेर मनाइएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन,...
माटो बिना नै काँक्रा उत्पादन शनिबार, साउन २९, २०७३ 0 responses तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । उग्रचण्डीनाला गाविसमा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिरौला  जस्तो देखिए पनि स्वादमा समेत फरक पाउन सकिन्छ...