• Wednesday 24th , January 2018 | बुधबार, माघ १०, २०७४

राजनीति

चितवनका प्रचण्डको फराकिलो मतान्तर कायम सोमवार, मंसिर २५, २०७४ 0 responses चितवन, चौतर्फी चर्चाको विषयमा रहेको चितवन क्षेत्र नम्बर तीनको पछिल्लो मत अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतान्तर ७ हजार ४८३ राखेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २९ हजार ८६४ मत प्राप्त गरेका छन् ।उनका प्रतिद्वन्द्वी रहेका राप्रपा प्रजातान्त्रिकका नेता पाण्डेले २२ हजार ३८१ मतसहित उनलाई पछ्याइरहेका छन्...
चुनाव हारेका बामदेव गौतमले निकाले यस्तो विज्ञप्ति आइतवार, मंसिर २४, २०७४ 0 responses बर्दिया, बर्दिया १ बाट एमाले बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले पराजित भएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केहि समयमै उनले एक विज्ञप्ति जारी गर्दै समग्र वामगठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफूलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध नबनाएको बताएका छन्। विज्ञप्ति निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवाद उन्मुख लोकतान्त्रिक...
वाम गठबन्धन पौडेलका लागि अभिशाप सावित, ४८ सालदेखिको विरासत समाप्त हुने निश्चित आइतवार, मंसिर २४, २०७४ 0 responses तनँहु, तनँहु क्षेत्र नं १ मा मतगणनाको सुरुवात देखिनै लगातार पछाडि पर्दै आएका नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने निश्चित भएको छ। तनँहुबाट २०४८ देखि लगातार निर्वाचन जित्दै आएका पौडेलको यस हारसँगै तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। यसपटक वाम गठबन्धन पौडेलका लागि अभिशाप बन्ने देखिएको छ ।...
हालसम्म ८६ प्रतिनिधिसभाको नतिजा सार्वजनिक: बामको दुई तिहाई बढी, अन्यको कहाँ कति ? आइतवार, मंसिर २४, २०७४ 0 responses काठमाडाैं, अाइतवार विहानसम्म ८६ प्रतिनिसभाको नतिजा सार्वजनिक सार्वजनिक भएको छ । जसअनुसार वाम गठबन्धनले प्रतिनिधिसभामा एमालेले ४९, माअाेवादीले १९ र नेपाली कांग्रेसले १० स्थानमा विजय हासिल गरेको छ । वाम गठबन्धनको दुइ तिहाइभन्दा पनि बढी भएको छ । नेकपा एमाले म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत मनाङ- पाल्देन...
मकवानपुर-१ मा बाम गठबन्धनसंग कमल थापा पराजित आइतवार, मंसिर २४, २०७४ 0 responses हेटौँडा, मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा लोकतान्त्रिक गठबन्धनका कमल थापा बाम गठबन्धनसंग पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गरेका छन्...
पाल्पा क्षेत्र नम्बर २ मा सोमप्रसाद पाण्डे १० हजार मतान्तरले विजयी आइतवार, मंसिर २४, २०७४ 0 responses पाल्पा, प्रतिनिधि सभा क्षेत्र नं २ को सदस्यमा बाम गठबन्धनका साझा उम्मेद्वार तथा पूर्व मन्त्री सोमप्रसाद पाण्डे विजयी भएका छन् । उनले आफ्ना प्रतिष्प्रर्धी हरी नेपाललाई १०,३४५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । पाण्डेले ३४८९९ मत ल्याएका छन् भने नेपाली काँग्रेसका हरी नेपालले २४५५४ मत प्राप्त गरेका छन्...
ललितपुर–१ बाट पूर्वडिआइजी नवराज सिलवाल विजयी शनिबार, मंसिर २३, २०७४ 0 responses काठमाडौं, ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बाम गठबन्धनका उमेदवार तथा पूर्वडिआइजी नवराज सिलवाल ६ बढी मत अन्तरले विजयी भएका छन् । सिलवालले २६ हजार ९३८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उदयशमशेर राणाले २० हजार ७२९ मत ल्याएका छन् । राणा २०७० सालमा संविधान सभा सदस्यमा ललितपुर १...
दाङ-२ बाट कृष्णबहादुर महरा झण्डै १४ हजार मतान्तरले विजयी शनिबार, मंसिर २३, २०७४ 0 responses दाङ, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट भारी मतले विजयी भएका छन् । महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले पराजित गरेका हुन् । महराले ३९ हजार ९५९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्न्द्वी कांग्रेसका उम्मेद्वार राजु खनालले २६ हजार ३६...
चितवनमा प्रचण्डलाई ४ हजार मतको अग्रता: यस्तो छ पछिल्लो परिणाम शनिबार, मंसिर २३, २०७४ 0 responses चितवन, चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेभन्दा ४ हजार ७ मतले अगाडि छन् । दाहालले ९ हजार १८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ११ मत पाएका छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ...
गोरखा-२ मा डा. बाबुराम भट्टराई भारी मतले विजयी शनिबार, मंसिर २३, २०७४ 0 responses गोरखा, गोरखा २ मा तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ७ हजार १७४ मत अन्तरले विजयी भएका छन्। भट्टराईले ३२ हजार १ सय ७ मत प्राप्त गरेका छन् भने माओवादी नेता श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए। प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो...
गोरखामा गठबन्धनलाई हराउँदै काँग्रेसको पहिलो जित शनिबार, मंसिर २३, २०७४ 0 responses गोरखा, गोरखाको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख मा बाम गठबन्धनलाई हराउँदै नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी दवाडीले जित हासिल गरेका छन् ।दवाडीले गठबन्धनका अमरबहादुर तमू २ हजार ४ सय ४२ मतअन्तरले हराएका हुन्। दवाडीले १५ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी वाम गठबन्धनका अमरबहादुर...
माधब नेपाल काठमाडौं-२ बाट अत्याधिक मतले विजयी शनिबार, मंसिर २३, २०७४ 0 responses काठमाडौं, काठमाडौं-२ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका माधवकुमार नेपाल अत्याधिक मतले विजयी भएका छन् । नेपालले २५६३३ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४२०७ मत प्राप्त गरेका छन् । नेपाल र कुईकेलबीच ११ हजार मतान्तर रहेको छ ।
मोरङमा १८ सय मतले काँग्रेसका मिनेन्द्र रिजाल विजयी शनिबार, मंसिर २३, २०७४ 0 responses मोरङ, मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणना मोरङ एमालेका ऋषिकेश पोखरेल लाई १८ सय मतले पछि पार्दै रिजाल विजयी भएका हुन् । रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४...
डडेल्धुरामा देउवाले लिए ५ हजार बढीको अग्रता शनिबार, मंसिर २३, २०७४ 0 responses डडेल्धुरा, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मत अन्तर बढाएका छन्। पछिल्लो परिणामअनुसार प्रतिनिधि सभा सदस्यमा  उम्मेदवार रहेका देउवाले १३१८२ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका खगराज भट्टको ७७४४ मत प्राप्त गरेका छन्। अहिले देउवा र भट्टबीचको मतान्तर ५४३८ रहेको छ । प्रदेश सभा ख मा काँग्रेसका कर्णबहादुर मल्ल...
जाजरकोटमा माओवादीका शक्ति बस्नेत विजयी शनिबार, मंसिर २३, २०७४ 0 responses जाजरकोटमा नेकपा माओवादी केन्द्रका नेता  एवम् पूर्व गृहमन्त्रीसमेत रहेका शक्ति बस्नेत विजयी भएका छन् । प्रतिनिधि सभातर्फ वामगठबन्धनबाट साझ उम्मेदवार बनेका बस्नेले ३२ हजार २८१ मत प्राप्त गरेर विजयी बनेका हुन् । उनको निकटतम प्रतिद्धन्दीका रुपमा कांग्रेसका राजिब साहले २३ हजार २८९ मत प्राप्त गरेका छन् ।