• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

खेलकुद

सन्दीपले पाए ईङल्यान्डमा नयां अबसर शुक्रबार, असार ३१, २०७३ 0 responses असार ३१, २०७३ नेपाली युवा सनसनी खेलाडी सन्दीप लामिछानेले इङ्ल्यान्डमै खेल्ने अवसर पाएका छन् । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालबाट आफ्नो प्रभाव देखाएपछि लेग स्पिनर सन्दीपले शनिबार स्थानीय टोलबाट खेल्न लागेका हुन् । नेपालले बिहीबार इन्डियन जिमखाना क्रिकेट क्बलविरुद्वको ट्वान्टी-२० खेलेको थियो । त्यही जिमखानाबाट शनिबार ओल्ड एक्टनविरुद्व उनीहरुकै मैदानमा...
फिफा बरियतामा नेपाल ६ स्थान ओरालो, दक्षिण एसियामा भने पाँचौँ स्थानमा बिहिबार, असार ३०, २०७३ 0 responses काठमाडौं, असार ३० विश्व फुटबल वरियतामा नेपाल पुनः ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियता क्रमअनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औँ स्थानमा पुगेको हो । दक्षिण एसियामा भने नेपाल पाँचौँ स्थानमा रहेको छ । १ सय ५० औँ स्थानमा रहँदै अफगानिस्तान...
पहिलो खेलमा बेलायती टोलीमाथि नेपालको शानदार जित बिहिबार, असार ३०, २०७३ 0 responses काठमाडौं, असार ३० नेपाली बलरहरू चम्किएपछि नेपालले बेलायत भ्रमणको पहिलो खेलमा जित हात पार्न सफल भएको छ । आफ्नो पहिलो खेलमा नेपालले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १२९ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको बेलायती टोली २९ दशमलव १ ओभरमा १०६ रनमै अलआउट...
गोल्डेन बुट ग्रिजम्यानले पाए, उत्कृष्ट युवा खेलाडीमा सान्चेस मङ्लबार, असार २८, २०७३ 0 responses काठमाडौं युरो २०१६ को उपाधि भलै घरेलु टोली फ्रान्सले जित्न सकेन तर, उत्कृष्ट खेलाडीको दुई पुरस्कार भने फ्रान्सेली स्टारहरुले पाएका छन् । प्रतियोगितामा सर्बाधिक गोल गरेर गोल्डेन बुटको उपाधि एन्टोइन ग्रिजम्यानले पाएका छन् भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्टर दिमित्री पायेत उत्कृष्ट खेलाडी चुनिएका छन् । टिममेट ओलिभर जिरोर्ड...
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल स्थगित आइतवार, असार २६, २०७३ 0 responses काठमाडौं, असार २६ नेपालले बंगलादेशसँग खेल्ने भनेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएका छन् । कुनै कारण नखुलाई बंगलादेश फुटबल संघले आगामी असार ३१ र साउन २ गते ढाकामा हुने भनिएको मैत्रीपूर्ण फुटबल अनपेक्षित पछिल्ला घटनाक्रमका कारण आयोजना गर्न नसक्ने जानकारी दिएको एन्फाले जनाएको छ । एक साताअघि बंगलादेश...
युरो कप २०१६ च्याम्पियन उपाधि पोर्चुगलले जीत्नेमा रोनाल्डो विश्वस्त आइतवार, असार २६, २०७३ 0 responses  काठमान्डौ,असार २६ घरेलु टोली फ्रान्स संभवतः आज राति हुने युरोकपको फाइनलको मुख्य दावेदार हुन सक्छ । तर, क्रिष्टियानो रोनाल्डोले भनेका छन् कि फ्रान्सको राष्ट्रिय रंगशालामा पोर्चुगलले उपाधि जित्नेमा आफुहरु विश्वस्त छौं ।’ ३१ बर्षीय सुपरस्टार रोनाल्डोले सेमिफाइनलमा गत बुधबार वेल्सलाई २-० ले हराउँदा १ गोल र एक असिस्ट गरेका...
युरो कप २०१६ च्याम्पियन को बन्ला ? १. फ्रान्स ,२. पोर्चुगल के तपाई आज हेर्दैहुर्नुहुन्छ कृपया भोट गर्नुहोस with one like आइतवार, असार २६, २०७३ 0 responses  काठमान्डौ , असार २६ महादेशीय च्याम्पियन बन्नको लागि आज युरोकपको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगल आमने सामने हुँदैछन् एक दिनअघि क्रिष्टियानो रोनाल्डो र उनका साथीहरुले वेल्सलाई २(० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने फ्रान्सले विश्व बिजेता जर्मनीलाई समान गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेको छ । तर, दुई...
पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश, वेल्सको यात्रा समाप्त बिहिबार, असार २३, २०७३ 0 responses काठमाडौं, असार २३ फ्रान्समा जारी रहेको युरोकप फुटबलअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले फाइनलमा प्रवेश गर्न सफल भएको छ । लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २ विरुद्ध शून्य गोलले अन्तरले पराजित गर्दै पोर्चुगलले फाइनलमा आफ्नो स्थान बनाएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र नानीले गोल गरेका थिए । पहिलो...
बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीका १५ सदस्यीय टोलीमा को को खेलाडी हेनुहोस मङ्लबार, असार २१, २०७३ 0 responses असार २०, २०७३ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा बिक्रम शोबले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यस्तै सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् । आन्तरिक विवादमा...
फ्रान्स दरा जर्मनी सँग विश्वकपमा बेहोरेको हारको बदला लिने दाबी मङ्लबार, असार २१, २०७३ 0 responses असार २१, २०७३ स्टार फरवार्ड ओलिभर जिरुडले फ्रान्स अब जर्मनीलाई हराएर पछिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरको स्थितिमा पुगेको आइतबार दाबी गरको छ । आयोजक देश फ्रान्स र विश्वकप विजेता जर्मनी युरो २०१६ को सेमिफाइनलमा भिड्ने पक्का भएको छ । जिरुडले भने, ‘हामी विश्वकपमा फ्रान्सले जर्मनीसँग बेहोरेको हारको...
जर्मनी युरोकपको सेमिफाइनलमा सोमवार, असार २०, २०७३ 0 responses काठमाडौं असार २० इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो । यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो । बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त...
जर्मनी युरोकपको सेमिफाइनलमा आइतवार, असार १९, २०७३ 0 responses काठमाडौं असार २१ इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो । यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो । बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त...
बलियो प्रतिद्वन्दी इटालीलाई हराउँदै जर्मनी सेमिफाइनलमा प्रवेश आइतवार, असार १९, २०७३ 0 responses काठमाडौं, असार १९ बलियो प्रतिद्वन्दीको रूपमा रहेको इटालीलाई हराउँदै विश्व विजेता जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीले इटालीलाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । निर्धारित र थप गरिएको समयमा १–१ को बराबरी भएपछि...
बेल्जियममाथि वेल्सको धक्का शनिबार, असार १८, २०७३ 0 responses १८ असार काठमाडौ ।  बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि कुनै पनि ठूलो प्रतियागितामा यो नै भब्य उपलब्धि हो ।बेल्जियममाथि वेल्सले धक्का दिने अनुमान कमैले गरेका थिए । शनिबार विहानै भएको खेलमा वेल्सले बेल्जियमलाई ३(१ गोल...
रोनाल्डोको रेकर्ड तोड्दै पोर्चुगलका सान्चेसको दुई कीर्तिमान शुक्रबार, असार १७, २०७३ 0 responses काठमाडौं, असा १७ पोर्चुगललाई सेमिफाइनलमा पु¥याउन निर्णायक गोल गरेका रेनाटो सान्चेसले युरोकप फुटबलमा दुई नयाँ रेकर्ड बनाएका छन् । गएराति सम्पन्न खेलपछि पोर्चुगलका कान्छा खेलाडी रेनाटो सान्चेसले क्रिष्टियानो रोनाल्डोको रेकर्ड तोडेर आफ्ना नाममा दुई नयाँ रेकर्ड बनाएका छन् । फ्रान्समा जारी युरोकपअन्तर्गतको क्वार्टरफाइनलको खेलको दोश्रो मिनेटमै गोल खाएको पोर्चुगलका...