• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

बिज्ञान-प्रबिधि

चीनले प्रक्षेपण गरेको दुई यात्रीसहितको यान अन्तरिक्षमा पुग्यो बुधबार, कार्तिक ३, २०७३ 0 responses कात्तिक ३, एजेन्सी- चीनले हालै प्रक्षेपण गरेको दुई यात्रीसहितको यान अन्तरिक्षमा पुगेको छ । सेन्जु–११ नामको सो यान चीनले गोबी रेगिस्तानबाट केही दिन अघि प्रक्षेपण गरेकोमा सफलतापूर्वक अन्तरिक्षमा पुगेको हो । अन्तरिक्षमा पुगेसँगै दुई अन्तरिक्ष यात्रीले आगामी ३० दिनसम्म त्यहाँ रही चन्द्रमा र मंगल ग्रहमा मानव जीवनको सम्भावनाबारे अध्ययन...
बंगलादेशसँग पनि अप्टिकल फाइबर जोडिदै सोमवार, कार्तिक १, २०७३ 0 responses काठमाडौँ- करिब पाँच महिनाअघि चीनसँग अप्टिकल फाइबरमा जोडिएको नेपालले अब बंगलादेशसँग पनि सञ्जाल बनाई ब्यान्डविथ खरिद गर्ने भएको छ ।  नेपाल दूरसञ्चाजर प्राधिकरणले बंगलादेशसँग अप्टिकल फाइबर सञ्जाल विकास गरी ब्यान्डविथ खरिदको प्रक्रिया अघि बढाउने भएको हो । ‘सूचना–प्रविधि सेवाका लागि एउटै मुलुकको पूर्वाधारमा भर पर्नु राम्रो होइन,’ प्राधिकरणका अध्यक्ष...
मानवसहितकाे यान अन्तरिक्षमा पठाउदै चीन,अाफ्नै स्पेस स्टेशन खडा गर्ने तयारी सोमवार, कार्तिक १, २०७३ 0 responses बेइजिङ, चीनले दुई जना यात्रीसहितकाे अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ । अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो ।मिसनमा ४९ वर्षीय जिङ हाइपेङ र ३७ वर्षीय चेन डोङ रहेका छन् । हाइपेङ यसअघि दुई पटक अन्तरिक्षमा पुगेर आइसकेका छन् ।यो परियोजनालाई मानवसहितको यान चन्द्रमा वा मंगल...
पुस पहिलाे सातादेखि नेपाल टेलिकमकाे फाेर जी सेवा सञ्चालनमा अाउने सोमवार, कार्तिक १, २०७३ 0 responses  काठमाडौं, नेपाल टेलिकमले अगामी पुसदेखि राजधानी काठमाडौं र पोखराको मुख्य शहरी क्षेत्रमा ‘फोर-जी’ सञ्चालन गर्ने भएको छ । फोर-जी चलाउन टेलिकमले तयार गरेको रोलआउट प्लानमा मंसिर ३० गतेदेखि फोर-जी सञ्चालन गर्ने तय गरिएको हो । दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमार्फत पहिलो चरणमा नेपालका दुई मुख्य शहरमा फोर-जी...
३० दिन अन्तरीक्षमा बस्ने चीनीया अन्तरीक्ष यात्रीकाे तयारी आइतवार, अशोज ३०, २०७३ 0 responses एजेन्सी , चीनले अक्टोबर १७ ( सोमबार ) अन्तरीक्षमा पठाउन लागेको यान सुनजोउ ११ मिसनमा दुई चीनीया अन्तरीक्ष यात्री जाने भएका छन् । जिङ हाईपेङ र चेङ दोङले यसलाई अन्तरीक्षमा पुर्याउने छन् । ५० वर्षे जिङ मिसनको कमाण्डर तोकिएका छन् । विक्वान स्याटेलाईट लञ्च सेन्टरबाट सोमबार बिहान यान उड्ने छ ।यो...
न्युरोडको भूगोलपार्कमा लिफ्ट सिस्टमको बहुतले पार्किङ निर्माण गरिंदै आइतवार, अशोज ३०, २०७३ 0 responses काठमाडौं, काठमाडौं महानगरपालिकाले न्युरोडको धर्मपथस्थित भूगोलपार्कमा लिफ्ट सिस्टमको बहुतले पार्किङ निर्माण गर्ने भएको छ । न्युरोडमा बन्ने बहुतले पार्किङको सम्भाव्यता अध्ययन गर्न एक कम्पनीलाई जिम्मा दिने तयारी महानगरको छ । लैनचौर र न्युरोडमा निर्माण हुने भूमीगत पार्किङको डिजाइन र सम्भाव्यता अध्ययन सकिएपछि महानगरले न्युरोडमा पनि निर्माण हुने बहुतले पार्किङको निर्माणका...
अब डाेल्पा र हुम्लामा समेत नेपाल टेलिकमकाे थ्रीजी सेवा बिस्तार शनिबार, अशोज २९, २०७३ 0 responses काठमाडौं, नेपाल टेलिकमले २०६४ जेठ ३ गतेदेखि सुरु गरेको जीएसएम प्रबिधिकाे थ्रीजी सेवा  ७५ वटै जिल्लामा बिस्तार गरेकाे छ। डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा समेत यो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा बुधबार र सिमीकोटमा बिहीबारदेखि यो सेवा सञ्चालनमा ल्याएसँगै ७५ बटै...
LIFI technology,it’s 100 times faster than Wi-Fi शनिबार, अशोज २२, २०७३ 0 responses Expect to listen to a full ton a lot of concerning Li-Fi – a wireless technology that transmits high-speed knowledge mistreatment visible radiation communication (VLC) – within the returning months. With scientists achieving speeds of 224 gigabits per second within the research laboratory mistreatment Li-Fi earlier this year, the...
New Transportation Technologies to be showcased at NATRANS Expo शनिबार, अशोज २२, २०७३ 0 responses NATRANS exposition can raise the curtain on its ordinal edition at the United Arab Emirates’s capital National Exhibition Centre on Oct twenty five and twenty six, 2016. The event is control below the patronage of His personage Dr. Abdullah Belhaif Al Nuaimi, Minister of Infrastructure Development, and Chairman of...
संसारमा चीनसंग मात्रै हुने छ सन २०२४ सम्म आफ्नै अन्तरिक्ष स्टेशन शनिबार, अशोज २२, २०७३ 0 responses काठमाडौं, सन २०२४ सम्म आफ्नै अन्तरिक्ष स्टेशन हुने चीन संसारको एकमात्रै मुलुक वन्ने छ । शुक्रवार चीनका एक अधिकारीले हाल कार्यरत अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनले २०२४ सम्म सेवा दिन वन्द गर्ने वताएका छन् । चाइना एअरस्पेश साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशनका अध्यक्ष लेइ फेनपईले भने जव २०२४ मा हाल कार्यरत अन्तराष्ट्रिय...
भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पाउने अनुहार बुधबार, अशोज १९, २०७३ 0 responses काठमाडौं , २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई प्रदान गरिने भएको छ । यस बिधामा उल्लेख्य योगदान पु¥याएवापत डेभिड जे थाउलस, एफ डङ्कन एम हाल्डेन र जे मिखायल कोस्टर लिजलाई प्रदान गरिने भएको रोयल एकेडेमी अफ साइन्सेजले घोषणा गरेको हो । उनीहरुलाई भौतिक शास्त्रअन्तर्गतको सांस्थितिक अवस्थामा...
भित्तामा खेती गर्ने प्रविधिको विकास (फोटोफिचर) आइतवार, अशोज १६, २०७३ 0 responses एजेन्सी- विज्ञानले यस्ता चमत्कार गरिसकेको छ जसको कुनैबेला कल्पनासमेत गर्न सकिदैंनथ्यो । खेतबारीमा विभिन्न बाली लगाउनु स्वाभाविक हो । यतिमात्र होइन, बढ्दो शहरी जीवनशैलीमा घरको छत तथा कौसीमा तरकारीलगायतका खेती गरिनु पनि स्वाभाविक हो । तर भित्तामा पनि खेती गरिन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । विज्ञानले यस्तै अपत्यारिलो...
आइफोन ७ पनि पड्कियो शुक्रबार, अशोज १४, २०७३ 0 responses सामसुङ ग्यालेक्सी नोट ७ पड्केको खबर सेलाउन नपाउँदै स्मार्टफोन बजारको हस्ती एप्पलमा पनि यसको प्रभाव परेको छ। एक व्यक्तिले तस्बिरसहित आइफोन ७ पड्केको बताएपछि समाचारमाध्यममा यो चर्चाको विषय बनेको छ। उक्त व्यक्तिका अनुसार उसको साथीले आइफोन ७ अर्डर गरेका थिए तर पाउँदा प्रयोग गर्न नमिल्ने अवस्थामा थियो। फोन पाउँदा...
‘तीन व्यक्ति प्रविधि’ मार्फत पहिलो शिशु बुधबार, अशोज १२, २०७३ 0 responses अमेरिकामा वैज्ञानिकहरुले तीनजना मानिसको आनुवंशिक मिश्रण गर्ने नौलो प्रजनन प्रविधिमार्फत विश्वको पहिलो शिशुको जन्म भएको जनाएका छन्। आमा, बुवा तथा एक डिम्ब दाताको आनुवंशिक मद्दतले आमामा भएको दुर्लभ घातक आनुवंशिक अवस्थाबाट जोगाएर उक्त शिशुको जन्म गराउन सफल भएको उनीहरुले जनाएका छन्। चिकित्सकहरुका अनुसार अहिले पाँच महिनाको भएको उक्त शिशुमा...
सिमकार्डमा हुन्छ सुन, यसरी निकाल्न सकिन्छ सोमवार, अशोज १०, २०७३ 0 responses   टेलिकम कम्पनीहरूको प्रतिस्पर्धाले मोबाइल फोनको सिम कार्ड सागसब्जी भन्दा सस्तो भैसकेको छ । यस्ता सस्ता सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ । सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा...