• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

विश्व

बाल्टिक क्षेत्रमा रुसले आफ्नो विमान लखेटेपछि पेन्टागनलाई तनाब बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, बाल्टिक क्षेत्रमा रुसी लडाकु विमानले आफ्नो खुफिया विमानलाई निकै टर्चर दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी अधिकारीहरुका अनुसार मस्कोले अमेरिकी खुफिया विमान नजिकैबाट आफ्नो लडाकु विमान उडाएर टर्चर दिएको हो । रुसी लडाकु विमान, अमेरिकी विमान युएस आरसी –१३५बाट साढे १ मिटरको दुरीमा उडेको अमेरिकी अधिकारीहरुको दावी...
साउदी राजाद्वारा भतिजलाई बर्खास्त गरि आफ्नै छोरालाई युवराजधिराज घोषणा बुधबार, असार ७, २०७४ 0 responses रियाद, साउदी राजा सालमनले भतिज मोहमद बिन नायफलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गरेका छन् । उनले यसअघि उनका भतिज नायफलाई युवराजाधिराज नियुक्त गरेका थिए । साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।...
‘एयरलाइन अफ द इयर’ उपाधीद्वारा कतार एयरवेज सम्मानित बुधबार, असार ७, २०७४ 0 responses काठमाडौं, यस वर्षको विश्वकै उत्कृष्ट एयरलाइनको उपाधी कतार एयरवेजले प्राप्त गरेको छ । पेरिस एयर शोमा आयोजित बहुप्रतिष्ठित २०१७ स्काइट्रयाक्स वल्र्ड एयरलाइन एवार्डमा कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ उपाधीद्वारा सम्मानित गरिएको हो ।यस उपाधीबाट कतार एयरवेज सम्मानित भएको यो चौंथो पटक हो । विश्व भरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा...
संसारकै भयानक जेल: आङै सिरिङ्ग हुने यातनाबारे सनसनिपूर्ण खुलासा मङ्लबार, असार ६, २०७४ 0 responses एजेन्सी, उत्तर कोरियाका कैदीहरुले निकै भयानक व्यवहार र सजायको सामना गर्नुपर्ने हुन्छ । जब कुनै विदेशी अपराधीलाई उत्तर कोरियाले गिरफ्तार गर्छ, तब भयानक सजायका साथ यिनीहरुलाई कडा यातना पनि दिइन्छ । उनीहरुले दिनरात मजदुरी गर्नुपर्ने हुन्छ । त्यहाँको जेलको डरलाग्दो सजाय भोगेर आएका कतिपय व्यक्तिहरु वर्षौपछि समेत त्यसबारेमा कुरा...
उत्तर कोरियाबाट रिहा अमेरिकी विद्यार्थी वार्मविएरको मृत्यु मङ्लबार, असार ६, २०७४ 0 responses एजेन्सी, केही हप्ता अघि उत्तर कोरियामा १७ महिना कैद सजायबाट रिहा भएर अमेरिका फर्किएका अमेरिकी विद्यार्थी ओटो वार्मबिएरको मृत्यु भएको छ । २२ वर्षीय आटोको मृत्युको खास कारणबारे परिवारलाई जानकारी नभएको बताइएको छ । डक्टरले अत्याधिक कमजोरीका कारण उनको मृत्यु भएको जनाएको छ । उनको मस्तिस्कमा ठूलो आघात पुगेको र...
रुसले अमेरिकी गठवन्धनलाई दियो हर विमान निशाना बनाउने धम्की सोमवार, असार ५, २०७४ 0 responses एसियन डेस्क, अमेरिकाले सिरियाली विमानमाथि आक्रमण गरेपछि आक्रोसित बनेको रुसले अमेरिकी गठबन्धनलाई कडा चेतावनी दिएको छ । रुसले सिरियामा तैनाथ अमेरिकी गठवन्धनलाई स्पष्ट भाषामा भनेको छ,सिरियाली विमानमाथि को आक्रमणलाई हामीले हाम्रो विमानमाथि को आक्रमणकै रुपमा लिएका छौं । सिरियाको व्याक बोन रुसले हवाई दुर्घटना रोक्नका लागि अमेरिकी गठवन्धनसंग सुचना...
आई एसको रक्षार्थ अमेरिकाद्धारा सिरियाली विमानमाथि आक्रमण सोमवार, असार ५, २०७४ 0 responses एसियन डेस्क, विश्वमा प्रतिवन्धित संगठन आई एस को रक्षार्थ अमेरिकाले सिरियामा सरकारी विमानमाथि आक्रमण गरेको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाको लडाकु विमानले आइतबार सिरियाको रक्का शहरमा आई एस लाई सपोर्ट गर्दै सरकारी विमानमाथि आक्रमण गरेको वताइएको छ । सिरियाली सेनाको सुखोइ –२२ लडाकु विमानले आई एस क्याम्पमाथी आक्रमण...
विश्वभर शरणार्थीको संख्या हालसम्मकै उच्च सोमवार, असार ५, २०७४ 0 responses एजेन्सी, विभिन्न कारण आफ्नो थातथलो छोडेर बिस्थापित हुनेको संख्या विश्वभर हालसम्मकै उच्च भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोगले सन् २०१६ सम्म विश्वभरमा शरणार्थी तथा आन्तरिक रुपमा बिस्थापित हुनेको संख्या ६ करोड ५६ लाख पुगेको जनाएको छ । राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै बिस्थापित हुनेको...
यी हुन् भारतका सम्भावित राष्ट्रपति सोमवार, असार ५, २०७४ 0 responses एजेन्सी, राष्ट्रपति चुनावका लागि बिजेपीले अन्ततः आफ्नो उम्मेद्वारीको घोषणा गरेको छ । बिहारका गवर्नर रामनाथ कोविन्द (७१) एनडीएका उम्मेद्वार हुन्छन् । उनले २३ जूनमा आफ्नो नोमिनेशन फाइल गर्ने सम्भावना रहेको छ । कोविन्द यूपीसँग सम्बन्धित छन् र उनी दलित हुन् । उनी अटल बिहारी बाजपेयीका निकट मानिन्छन् । सोमबार...
लण्डनमा फेरि अर्को आतंककारी हमला:एकको मृत्यु,आठ घाइते सोमवार, असार ५, २०७४ 0 responses उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान अर्को आतङ्ककारी हमला भएको समाचार छ । एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएको सो घटनालाई बेलायती प्रधानमन्त्री टेरेजा मेले सम्भावित आतङ्ककारी हमला भनेकी छन् । त्यस व्यक्तिले पैदल सडक किनाराबाट हिँडिरहेका यात्रुमाथि भ्यान लगेर ठोकाएको र भूईमा...
तपाई पत्याउन सक्नुहुन्छ ? चार करोडमा कार पार्किङ खरिद आइतवार, असार ४, २०७४ 0 responses एसियन डेस्क, प्राय एशियाली मुलुकहरुमा दुई चार करोडमा कम्तीमा घर,अपार्टमेन्ट किन्न सकिन्छ । अब त्यो कुरा पुरानो हुँदैछ । विश्वका महंगा शहरमध्य पर्ने हङकङमा एक जना व्यक्तिले ४ करोडमा एउटा कार पार्किङस्थल खरिद गरेका छन् । उनले खरिद गरेको कार पार्किङक्षेत्र जम्मा एउटा कारको स्पेस हो ।
अमेरिका–क्युवा सम्बन्धमा ब्रेक, डोनाल्टले गरे पुर्ववर्तिको सम्झौता रद्द शनिबार, असार ३, २०७४ 0 responses काठमाडौं, दुई बर्ष अघि सुरु भएको अमेरिका–क्युवा सम्बन्धमा ब्रेक लागेको छ । फिडेल क्यास्त्रोको गणतन्त्र डोनाल्ट ट्रम्पलाई अस्विकार्य भएपछि उनले क्युवा र पूर्व राष्ट्रपति वाराक ओवामा वीचको सम्झौता ब्रेक हुने घोषणा गरेका हुन् । ट्रम्पले जहाँ पाइला टेके त्यहि आगो सल्काउँदै हिड्ने स्वभावको विकासले विश्व त्रास र अत्यासपूर्ण अवस्थामा...
जापानी सागरमा अमेरिकी युद्ध जहाज दुर्घटना शनिबार, असार ३, २०७४ 0 responses अमेरिकी नौसेनाको युद्धक जहाज जापानी सागरमा दुर्घटनाग्रस्त भएको छ । यु एस एस फिट्स जेराल्डको एउटा मालबाहक जहाज ३० हजार टनको मालवाहक एसिएक्स क्रिष्टलसंग ठोक्किएपछि सो जहाज दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त अमेरिकी जहाज क्षतिग्रस्त भएको वताइएको छ । दुनियाँका सबै उत्तम राडारद्धारा लैस अमेरिकी जहाज व्यस्त समुन्द्री खाडी...
रुसी सैन्य कारबाहीमा आइएस प्रमुख मारिएको आशङ्का शुक्रबार, असार २, २०७४ 0 responses मस्को, रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस, स्लामिक स्टेटका प्रमुख पनि परेको आशङ्का गरिएको छ । रुसी सैनिकका अनुसार उसले गत मे २८ मा सो हमला गरेको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशङ्का छ । रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा...
बङ्गलादेशको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुग्यो बिहिबार, असार १, २०७४ 0 responses बङ्गलादेश, दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ । एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ । संकटकालीन उद्धार टोलीले बिहीबारबाट भीषण पहिरोबाट प्रभावित इलाकामा हराएका व्यक्तिको...